Techie IT
Hetauda Khabar

जाजरकोट भूकम्प अपडेट स्मृत्यु हुनेको सख्या १३३ पुग्यो


जाजरकोटको लामिडाडामा गएराती ११:४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १३३ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोटका ९५ तथा रुकुम पश्चिमका ३८ जना रहेको कर्णाली प्रदेश आपतकालिन संचालन केन्द्रले जनाएको छ।

विहान ११:३० बजेसम्म भूकम्पमा परि जाजरकोटमा ६७ महिला र २९ पुरुष तथा रुकुम पश्चिममा १९ पुरुष तथा १९ महिला को मृत्यु भएको हो । त्यसैगरी घाईतहुनेमा जाजरकोटमा ५५ जना ,रुकुम पश्चिममा ७२ जना ,दैलेखमा २ जना सल्यानमा १ जना र जुम्लामा ५ जना रहेका छन ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट