Techie IT
Hetauda Khabar

भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने कर्णाली सरकारको निर्णय


कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र राहत सामग्री पठाउने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक वैठकले उद्धारतथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने, सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकराका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट