Techie IT
Hetauda Khabar

पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु, उद्धार कार्य जारी


काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ ।

धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूलीमा बस खस्दा बसमा सवार मध्ये ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले बताए ।

प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो । उद्धार कार्य अहिले पनि जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट