Techie IT
Hetauda Khabar

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड २५ लाख बजेट


बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट