Techie IT
Hetauda Khabar

सन्दीप लामिछानेमाथि तेस्रोपटक म्याद थप्ने तयारी


बलात्कार आरोप लागेर प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार अदालत लैजाने तयारी गरिएको छ।

उनलाई तेस्रोपटक म्याद थपका लागि अदालत लैजाने तयारी गरिएको हो।

नेपाली क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि निलम्बनमा परेका थिए।


क्याटेगोरी : मुख्य खबर, समाचार
ट्याग : #सन्दिप लामिछाने

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट