सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar

साहित्य

IMG_7947-1503156158.JPG
लोककवि गणेशलाल श्रेष्ठको १ सय छैठौं स्मृतीमा कविता प्रतियोगिता ११३७ शनिबार हेटौंडामा गरिएको छ । नेपाल भाषाः खलः मकवानपुरले आयोजना गरेको प्रतियोगितामा २ महिलासहित ७ जना प्रतिष्पर्धी थिए । प्रतियोगितामा पवन शाक्य, जनार्दन नेपाल र अनिता न्यौपानेले क्रमशः प्रथम, दोश्रा र तेश्रा हुँदै १० हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र पाए ।...
dabbu-1498297460.jpg
संचारकर्मी तथा लेखक डब्बु क्षेत्रिको पुस्तक कथामा यौन बिद्रोह 'नमस्ते काठ्मान्डु' बारे आज अन्तरक्रिया गरिएको छ । हेटौडामा प्रत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरि पुस्तक 'नमस्ते काठ्मान्डु' बारे छलफल गरिएको हो । कार्यक्रममा लेखक क्षेत्रिले अझै पनि नेपालि समाज यौनका बारेमा खुलेर बाहिर आउन नसकेको र जसले गर्दा...
yug-1497104957.jpg
मकवानपुरे लेखक युग पाठकको अनुसन्धानात्मक रचना ‘माङ्गेना' नेपाल चिन्तन’ छिट्टै बजारमा आउने भएको छ । साहित्यकार पाठकको दोस्रो कृतिको रुपमा ‘माङ्गेना’ फाइन प्रिन्टले बजारमा ल्याउन लागेको हो । छपाईको क्रममा रहेको र छिट्टै बजारमा विक्रीका लागि आइपुग्ने लेखक युग पाठकले बताउनुभयो । माओवादी सशस्त्र द्वन्द्व र तामाङ समुदायको...
Default
साहित्यसंगम मकवानपुरले नाटकका माध्यमबाट समाजमा छुट्टै पहिचान बनाउन सफल दुईजनालाई आज हेटौडाको बनस्खण्डीमा सम्मान गरिएको छ । नाटकका क्षेत्रमा ख्याती कमाएका मकवानपुरका उज्वल शर्मा भण्डारी र काठमाण्डौका अशेष मल्ललाई आज सम्मान गरिएको हो । नाटकलाई सरल प्रस्तुतीको माध्यमको रुपमा सडक नाटकको आरम्भ गराउने नाटककार अशेष मल्ललाई गोपालप्रसाद...
gajal-manch-1492249004-1492269968.jpg
गजल मञ्च मकवानपुरको अध्यक्षमा देवराज तिवारी चयन हुनुभएको छ । मञ्चको हेटौंडामा भएको दोस्रो अधिवेशनबाट तिवारी चयन हुनु भएको हो ।साथै तिवारीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । मञ्चको उपाध्यक्षमा सिएम रिमाल, सचिवमा केशव समर्पण, सहसचिवमा विशाल अधिकारी र कोषाध्यक्षमा मनु रेग्मी चयन हुनुभएको छ । सदस्यहरूमा देवराज...
Default
मनोज ढुंगाना ,हेटौडा खबर / साँझ ५ बजे भक्तपुरे ह्यारी आफन्तहरु सहित कुरा छिन्न आउने भनिए पनि निलु र उनका आफन्त तथा निम्तालुहरु तीन बजे देखि नै पुरानो सिनामंगलको शान ब्याङ्केटमा तैनाथ थिए । खानपानको ब्यवस्था ब्याङ्केटले गरिदिने भएपछि काम खासै थिएन कसैको । पुरुषको अनुपातमा महिलाहरुको बाक्लो उपस्थिति अनि तिनका गहना र साडी हेर्दा...
7-1476613943.jpg
हेटौडा खबर,असोज ३० /  सर्वनामको आयोजनामा हुने ‘हामी कवि र कविता’को ३९ औं शृंखलामा मकवानपुरे कवि अनिता न्यौपाने प्रस्तुत हु“दै छिन् । लामो समयदेखि साहित्य सिर्जनामा क्रियाशिल न्यौपानेले भोली कात्र्तिक १ गते सर्वनाम र लूनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरको आयोजनामा हुने ‘हामी कवि र कविता’ कार्यक्रममा आफ्ना कविता वाचन...
Mansun-1474874549.jpg
हेटौडाखबर,काठमाडौँ                          युवा लेखक सुबिन भट्टराईको चौथो कृति ‘मनसुन’को विमोचन भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा भएको एक कार्यक्रममा गायक प्रमोद खेरल र लेखकले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।कार्यक्रममा गायक खरेलले आफ्ना गीतहरु गाएर सबैलाई मनोरंजन दिलाएका थिए कार्यक्रम...
Gajurel1-1474505463.jpg
भैरव स्मृति सम्मान २०७२ बाट नेपालका चर्चित हास्यव्याङ्ग्यकार मनोज गजुरेल सम्मानित भएका छन् । साहित्य संगम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरले संयुक्त रुपमा आज हेटौँडामा गरेको कार्यक्रममा गजुरेललाई नगद २१ हजार १ सय ११ रुपैँया सहित सम्मानपत्रद्वारा सम्मानित गरिएको हो । नेपाली हास्यव्याङग्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै...
jhakkas-1521710237.gif
ban-1522313319.jpg
satguru-1517999642.gif

ताजा खबर सबै

एम.आई.एच.एम हेटौंडाका १७ बिद्यार्थीलाई सर्टिफिकेट वितरण, १३ जनाको जागिर पक्का
mihm-1527084917.jpg
हेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट  अफ हस्पिटालिटि म्यानेजमेन्टले...
हेटौंडाबाट सय लिटर घरेलु मदिरा नियन्त्रण
madira-2075-02-09-1527079132.jpg
मकवानपुरका बिभीन्न स्थानबाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिनेक्रम जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय...
लागूऔषध गाजा सहित हेटौंडाबाट २ जना पक्राउ
gggg-1527079000.jpg
लागूऔषध गाजा सहित हेटौंडा १५ रातोमाटेबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...
हेटौंडा आएर लालबाबु पण्डीतले भने : 'चिन्ता नगर्नुस चाहिए जती कर्मचारी पठाउछौ'
30AADDFC-F84C-47B0-B075-3-1527007784.png
संघिय मामिला मन्त्री लालबाबु पण्डीतले यही जेठ महिना सम्ममा सबै स्थानीय तहमा कर्मचारी पुर्याईसक्ने...
कुनैपनि परिवारलाई खानेपानीको अभाव हुन दिदैनौं : मेयर महत
haribol2-1527007168.JPG
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनैपनि परिवारलाई खानेपानीको अभाब हुन नदिने बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
अबैधानिक कर संकलन गर्नेे हेटौंडाको तौलपुल प्रशासनद्धारा बन्द
band-1525437502.jpg

यातायात समितिको नाममा बार्षिक २१ करोड १३ लाख २० हजार रुपैयाँ अबैधानिक रुपले कर संकलन गर्दै आएको तौलपुल आज...
2.
गाडी नचलाउनेलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, मकवानपुरका सिडियो कारवाहीको तयारीमा
1523863308-1525419149.jpg

यातायात सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थ...
3.
गृहमन्त्रीको निर्देशन लगत्तै हेटौंडाबाट ३ जना यातायात व्यवसायी पक्राउ
newwwwww-1525420404.jpg

सिन्डिकेट पक्षधरलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिए लगत्तै प्रहरीले...
4.
हेटौंडाबाट घाईते मृग सहित ३ जना पक्राउ
123-1526029806.jpg

हेटौंडाबाट प्रहरीले घाइते मृग सहित ३ जनालाई पराउ गरेको छ । बिहिबार राती ईलाका प्रहरी कार्यालय नेवारपानीबाट...
5.
आजदेखि मलमास सुरु, के गर्न हुन्छ के गर्न हुदैन ?
bishnu-god_NJ7JpRZ6Dw-600-1526384549.jpg

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ ।  मंगलवार बेलुका ५ बजेर ५३...