सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar

मूल खबर

20170821060322_Clipboard6-1526868372.jpg
सरकारले जननेता मदन भण्डारीको नाममा करीब १२०० किलोमिटर लामो राजमार्ग बनाउने निर्णय गरेको छ।  उक्त राजमार्गको नाम 'मदन भण्डारी राजमार्ग' राख्ने सरकारको निर्णय छ ।  आइतबार अबेर सम्पन्न मन्त्रिपरिषद्को बैठकले भौतिक तथा यातायात मन्त्रालयको प्रस्तावमा चुरे तथा भित्रि मधेस जोड्ने उद्देश्यसहित सो राजमार्ग बनाउन लागिएको सरकारका...
HETAUDA-1024x573-1526566533.jpg
 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७५-७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भको ‘पूर्व बजेट’ प्रस्तुत गर्नुभएको छ । आज बसेको प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा उहाँले २०७५-७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सरकारको प्राथमिकताको विषयमा जानकारी...
cpn-1526566110.jpg
नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी 'नेपाल कम्युनिस्ट पार्टी' गठन भएको औपचारिक घोषणा भएको छ । नेकपाको ६ बुँदे घोषणापत्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । राष्ट्रिय सभागृहमा बिहीवार साँझ आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले घोषणा पत्र वाचन गरेर सुनाए...
pestol_goli-1526489227.jpg
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा आज बेलुका एक व्यक्तिमाथि गोली प्रहार भएको छ । जिल्लाको दक्षिण क्षेत्र मर्चवार कोटहीमाई गाउँपालिका– १ घर भएका अन्दाजी ४१ वर्षीय रामकेश धवललाई तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा अज्ञात समूहले गोली प्रहार गरेको हो । स्थानीय एक व्यक्तिको घरमा दिनभरि मजदुरी गरेर बेलुकी खाना बनाउन चुलोमा रोटी...
Kathamandu_hetauda_Surung-1526461690.jpg
हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारले पनि चासो देखाएको छ । निजी क्षेत्रले निर्माणको जिम्मा लिएको वर्षौं हुँदा पनि काम नभएपछि प्रदेश सरकार आफैंले बनाउन चाहेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सुरुङमार्गलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अघि बढाउन चाहेको बताए । उनले भने, प्रदेशसभाले ल्याउने बजेटमा...
bishnu-god_NJ7JpRZ6Dw-600-1526384549.jpg
धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ ।  मंगलवार बेलुका ५ बजेर ५३ मिनेटसम्म औशी तिथी रहने र त्यसपछि  अधिक जेष्ठ शुक्लपक्ष सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन । अन्य महिनामा २ पक्ष मात्र भएपनि मलमास अबधिभर ४ पक्ष रहन्छ । यो अबधिमा अधिक जेष्ठ शुक्ल...
bajet-1526212195.jpg
तीन नंम्बर प्रदेश सरकारले आउँदो असार १ गते बजेट ल्याउने भउको छ । बजेटमा साना खालका योजना भन्दा पनि ठुला, महत्वपुर्ण र गौरबका योजनालाई बढी प्राथमिकता दिईदै छ । आउँदो बर्षको तीन नंमबर प्रदेशको बजेटमा हेटौंडा काठमाण्डौ सुरुङमार्ग, काठमाण्डौमा मोनोरेल संचालनका लागि बजेट छुट्याएर काम गरिदै छ । बिशेषगरी ठुला सडकका योजना पनि प्रदेश सरकारले...
Capture-1525689158.JPG
आफैंलाई गोली हान्न लगाएको आरोपमा हिन्दू धर्मगुरु श्रीनिवासाचार्यलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका श्रीनिवासाचार्यलाई सार्वजनिक गरेको छ । त्यसअघि नै पक्राउ परेका २ जनासँगको बयानका आधारमा उनलाई काठमाडौंबाट पक्राउ गरी विराटनगर ल्याइएको प्रहरीले जनाएको छ । त्यसअघि लक्ष्मीराज...
sarkar-1525436432.jpg
देशभर रहेका सरकारी स्वामित्वका बसपार्कबाट सरकारले यातायात समिति र संघका नाममा रहेका टिकट काउन्टरहरु हटाउने निर्णय गरेको छ ।  देशभरका सबै बसपार्कबाट समिति र संघका टिकट काउन्टर हटाउन निर्देशन जारी भइसकेको यातायात व्यवस्था विभागले जनाएको छ  ।  ‘सरकारले सिन्डिकेट हटाउँदा असहयोगी बनेका यातायात समितिका काउन्ट हटाउन निर्देशन जारी...
Capture-1525319154.JPG
३३ किलो सुन र त्यससँगै जोडिएको सनम शाक्य हत्या काण्डका अभियुक्तका रुपमा प्रहरी हिरासत पुगेका नेपाल प्रहरीका वहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेस लोहनीले पत्रकारमाथि आक्रमण गरेका छन् । बुधबार विराटनगर स्थित जिल्ला अदालत मोरङ परिसरमा अदालतमा मुद्दा दर्ता गराएपछि रिपोर्टिङका लागि पुगेका पत्रकार सुमन सुस्केरामाथि आक्रमण...
jhakkas-1521710237.gif
ban-1522313319.jpg
satguru-1517999642.gif

ताजा खबर सबै

एम.आई.एच.एम हेटौंडाका १७ बिद्यार्थीलाई सर्टिफिकेट वितरण, १३ जनाको जागिर पक्का
mihm-1527084917.jpg
हेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट  अफ हस्पिटालिटि म्यानेजमेन्टले...
हेटौंडाबाट सय लिटर घरेलु मदिरा नियन्त्रण
madira-2075-02-09-1527079132.jpg
मकवानपुरका बिभीन्न स्थानबाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिनेक्रम जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय...
लागूऔषध गाजा सहित हेटौंडाबाट २ जना पक्राउ
gggg-1527079000.jpg
लागूऔषध गाजा सहित हेटौंडा १५ रातोमाटेबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...
हेटौंडा आएर लालबाबु पण्डीतले भने : 'चिन्ता नगर्नुस चाहिए जती कर्मचारी पठाउछौ'
30AADDFC-F84C-47B0-B075-3-1527007784.png
संघिय मामिला मन्त्री लालबाबु पण्डीतले यही जेठ महिना सम्ममा सबै स्थानीय तहमा कर्मचारी पुर्याईसक्ने...
कुनैपनि परिवारलाई खानेपानीको अभाव हुन दिदैनौं : मेयर महत
haribol2-1527007168.JPG
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनैपनि परिवारलाई खानेपानीको अभाब हुन नदिने बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
अबैधानिक कर संकलन गर्नेे हेटौंडाको तौलपुल प्रशासनद्धारा बन्द
band-1525437502.jpg

यातायात समितिको नाममा बार्षिक २१ करोड १३ लाख २० हजार रुपैयाँ अबैधानिक रुपले कर संकलन गर्दै आएको तौलपुल आज...
2.
गाडी नचलाउनेलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, मकवानपुरका सिडियो कारवाहीको तयारीमा
1523863308-1525419149.jpg

यातायात सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थ...
3.
गृहमन्त्रीको निर्देशन लगत्तै हेटौंडाबाट ३ जना यातायात व्यवसायी पक्राउ
newwwwww-1525420404.jpg

सिन्डिकेट पक्षधरलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिए लगत्तै प्रहरीले...
4.
हेटौंडाबाट घाईते मृग सहित ३ जना पक्राउ
123-1526029806.jpg

हेटौंडाबाट प्रहरीले घाइते मृग सहित ३ जनालाई पराउ गरेको छ । बिहिबार राती ईलाका प्रहरी कार्यालय नेवारपानीबाट...
5.
आजदेखि मलमास सुरु, के गर्न हुन्छ के गर्न हुदैन ?
bishnu-god_NJ7JpRZ6Dw-600-1526384549.jpg

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ ।  मंगलवार बेलुका ५ बजेर ५३...