Techie IT
  • २४ कात्तिक २०८३, मंगलबार
Hetauda Khabar
  • २४ कात्तिक २०८३, मंगलबार

इन्द्र बानियाँद्वारा बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजिनामा


बागमती प्रदेशको मुख्यमन्त्री पदबाट इन्द्र बहादुर बानियाँले राजिनामा दिएका छन् । सोमबार प्रदेश सभाको दोस्रो कार्यकालको आठौं अधिवेशन बैठकमा सम्बोधन गर्दै उनले राजिनामा दिएको घोषणा गरेका हुन् ।

ADVERTISEMENT

सरकार टिकाउन आवश्यक सङ्ख्यामा सांसदहरूको समर्थन नपाउने भएपछि मुख्यमन्त्री बानियाँले संसद्लाई सम्बोधन गरेर मार्ग प्रशस्त गरेका हुन् ।


प्रकाशित मिति : सोमवार, २०८३ भदौ १, १४ :१३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट