Techie IT
Hetauda Khabar

आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

हेटौडा खबर

आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

जघन्य अपराधको झुठो मुद्दा चलाउन उक्साउने अर्जुन तिवारी हेटौंडा-१२ मा कांग्रेसको उम्मेदवार

तिवारीले महिला प्रयोग गरी पत्रकार बन्जारालाई फसाउन झुठो उजुरी दिन लगाएका थिए

हेटौडा खबर

जघन्य अपराधको झुठो मुद्दा चलाउन उक्साउने अर्जुन तिवारी हेटौंडा-१२ मा कांग्रेसको उम्मेदवार

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा उपनिर्वाचन हुँदैछ । २०७९ वैशाखमा भएको स्थानीय तहका् निर्वाचनबाट वडा अध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । आगामी १६ मंसिरमा मकवानपुरको यही वडामा मात्र निर्वाचन हुँदैछ । वडाध्यक्षको निर्वाचनमा मुख्यतः तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी […]

समाचार थप

हेटौंडा १२ मा युनेशको उम्मेद्वारी फिर्ता, रविनलाई समर्थन

१३ मिनेट अगाडि

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका मध्ये स्वतन्त्र उम्मेद्वारी दिएका युनेश लामा स्याङ्तानले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छ मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उम्मेद्वारी फिर्ता लिए पश्चात स्याङ्तानले पत्रकार सम्मेलन मार्फत एक  प्रेस बिज्ञप्ती जारी गर्दै नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार रविकुमार प्रधान (रविन)लाई समर्थन गर्ने […]

अन्तर्वार्ता थप

‘डिना’लाई प्रश्न- तपाईले जित्नुभयो भने के-के गर्नुहुन्छ? (भिडिओ)

‘डिना’लाई प्रश्न- तपाईले जित्नुभयो भने के-के गर्नुहुन्छ? (भिडिओ)

२ वर्ष अगाडि

नेपाली कांग्रेसको केन्द्रिय सहमहामन्त्री एवम् मकवानपुर-१ बाट सत्तारुढ गठबन्धनको प्रतिनीधीसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले आफुले निर्वाचनमा जित हासिल गरे मकवानपुरमा विशेष गरी शिक्षा,स्वास्थ्य, रोजगार र महिलाका हक र अधिकारका कुरालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएकी छिन् । हेटौंडाखबर संग कुराकानी गर्दै उनले आफुले समानुपातिकमा पहिलो नम्बरमा पाएको पद त्यागेर जनताको माझमा आएको बताइन् […]

धेरै पढिएका

स्थानिय थप


भिडियो थप

हेटौंडा सडक विस्तार- डोरमणि पौडेल भन्छन् सबैभन्दा पहिला मेरै घर भत्काउछु (भिडिओ)

बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले सडक विस्तार हुँदा सबैभन्दा पहिले आफ्नो घर भत्काउने बताएका छन् । हेटौंडाखबर संग कुराकानी गर्दै उनले केहिले आफुलाई विकास विरोधी भनेपनि सडक विस्तारका बेला सुरुमा आफ्नो घर भत्काउन लगाउने बताए । पौडेललाई हेटौंडामा २५ मिटर सडक विस्तार हुँदा आफ्नो घर भत्किने डरले बजार भत्काउन नखोजेको आरोप लाग्दै आएको छ […]

खेलकुद थप

नेपालले नेदरल्याण्डसलाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ । नेपालले नेदरल्याण्डसलाई १८५ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको हो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए […]

नेपालले नेदरल्याण्डसलाई दियो १८५ रनको लक्ष्य
ताजा अपडेट